विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने...
बिस्तृतमास्वास्थ्यकर्मीमाथि कुटपिट तथा भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ कानुन ल्याएको छ...
बिस्तृतमापार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वावस्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका १० नेतालाई समावेश...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा हार्दिक आह्वान गर्नुभएको छ । जातीय भेदभाव तथा छुुवाछूत...
बिस्तृतमामन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज...
बिस्तृतमासर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ...
बिस्तृतमा