प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ ।...
बिस्तृतमाभूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको...
बिस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले आज कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना...
बिस्तृतमापरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै गर्नुभएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र अझ माथि...
बिस्तृतमावैज्ञानिकहरूलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको शनिवार शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको...
बिस्तृतमानेपाली आकाशमा उडान गर्दा विदेशी एयरलाइन्सले दूरसञ्चार सेवा उपलब्ध गराउन पाउने भएका छन् । १० हजार फिटमाथिको उचाइमा फोन कल, इन्टरनेट...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संग छलफल गर्न सभामुख प्रधानमन्त्रीको सरकारी...
बिस्तृतमा