राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका...
बिस्तृतमामहान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रबार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । दिउँसो नै पत्रकार सम्मेलन गर्दै...
बिस्तृतमाप्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तयार भएको छ । संघीय...
बिस्तृतमा‘हाम्रो समाज शालीन, सभ्य, सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल...
बिस्तृतमाविकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मुख्य नीति राजनीति भएकाले मुलनीति नै बिगार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । १११...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा नीति देशको सम्प्रभुताको रक्षामा केन्द्रित रहेको बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषद...
बिस्तृतमा