मुख्य समाचार

निर्वाचन आयोगद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज : एकीकरण गर्ने भए १५ दिनभित्र आउन सूचना

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ...

बिस्तृतमा

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने...

बिस्तृतमा

नेपालको महिला सहभागिता विश्वकै लागि अनुकरणीय छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । एक...

बिस्तृतमा

आज अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ ।...

बिस्तृतमा

सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई साबिकमै फर्कायो

सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काइदिएको छ । नेकपाका संयोजक ऋषि कट्टेलद्वारा दुई वर्षअगाडि सर्वोच्च...

बिस्तृतमा

प्रतिनिधिसभाको बैठक स्थगित : बुधबार पुनः बस्ने

दलहरूबिच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे बस्ने सूचना टाँस गरी आजको बैठक स्थगित...

बिस्तृतमा

‘काठमाडौंबासीको मेलम्ची पानीको सपना साकार भयो’

मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २७ किमी लामो सुरुङ...

बिस्तृतमा

‘नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गर्नुभएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी...

बिस्तृतमा

‘अदालतको आदेशले नै प्रधानमन्त्रीलाई राजीनामा दिन रोक्यो’ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको आदेशले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन रोकेको बताउनुभएको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...187188189190191192193...302»