मुख्य समाचार

प्रधानमन्त्रीद्वारा श्रीपञ्चमी र सरस्वती पूजाको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ...

बिस्तृतमा

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खूद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२)...

बिस्तृतमा

प्रतिनिधिसभा विघटन विरुद्ध जवाफी बहस सकियो

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जारी बहसमा कानुन व्यवसायीहरूले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अवशिष्ट अधिकार नभएको जिकिर गर्नुभएको छ । सर्वोच्च अदालतको...

बिस्तृतमा

प्रतिनिधि सभा विघटन विरुद्ध जवाफी बहस शुरु

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी...

बिस्तृतमा

निर्वाचन आचारसंहिता माथि दलहरुसँग छलफल

आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको सन्दर्भमा तयार गरिएको  निर्वाचन आचारसंहिता, २०७७ को मस्यौदा माथि सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने...

बिस्तृतमा

भूकम्पपछि पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुने

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग...

बिस्तृतमा

‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन लागे’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको छ । सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि...

बिस्तृतमा

अख्तियारले निष्पक्षतालाई मूलमन्त्र बनाउनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानबिन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षतालाई मूलमन्त्र बनाएर छानबिन गर्न आग्रह गर्नुभएको छ । अख्तियार...

बिस्तृतमा

निर्वाचनको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त...

बिस्तृतमा

पहिलो चरणमा ४० जिल्लामा र दोश्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार...

बिस्तृतमा
पृष्ठांकन:«1...190191192193194195196...302»