यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित...
बिस्तृतमा
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको समेत कार्यभार...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा...
बिस्तृतमा
सरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता हुने राजदूतहरुमा महेन्द्रबहादुर पाण्डे (चीन), निलाम्बर आचार्य (भारत), लोकदर्शन...
बिस्तृतमा
सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री...
बिस्तृतमा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताउनु भएको...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय...
बिस्तृतमा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ । सातौँ संविधान दिवसका...
बिस्तृतमा
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार...
बिस्तृतमा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वहरू साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज एक आदेश जारी...
बिस्तृतमा