प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा...
बिस्तृतमापछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका...
बिस्तृतमाभारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था अस्थिर देखिएपछि ‘भेन्टिलेटर’मा राखिएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित...
बिस्तृतमासरकारले २ सय जना भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय...
बिस्तृतमासरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।...
बिस्तृतमानेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ३ सय ३८ संक्रमित भएका छन् । नियमित प्रेस ब्रिफिङमा सोमबार स्वास्थ्य...
बिस्तृतमाविश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वमा २ लाख ११ हजार बढी नयाँ संक्रमित...
बिस्तृतमाभारतले नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको दश थान भेन्टिलेटर सहयोग गरेको छ । जंगी अड्डामा आइतबार आयोजित...
बिस्तृतमाभारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा नै जन्मेको भन्ने विषयमा कुनै आशंका नरहेको बताएको छ। आइतबार नेपालको परराष्ट्र मन्त्रालयले ‘गौतम बुद्ध...
बिस्तृतमानेपालमा थप ३८० जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको...
बिस्तृतमा