मुख्य समाचार

गण्डकी विश्वविद्यालयलाई ५ सय २७ रोपनी जग्गा उपलब्ध गराउने सरकारको निर्णय

नेपाल सरकारले कास्कीस्थित पोखरा महानगर वडा नं ३२ को ३ सय ५२ रोपनी र तनहुँस्थित शुक्लागण्डकी नगरपालिकाको ५ को १७५ रोपनी...

बिस्तृतमा

साउने सङ्क्रान्ति रमाइलो गरेर मनाइँदै : साउन भर भगवान शिवको विशेष आराधना गरिने

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज (कर्कट सङ्क्रान्ति) साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१०...

बिस्तृतमा

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिनुभएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको...

बिस्तृतमा

देशहरुले निर्णायक कदम नचाले कोरोना महामारीको स्थिति थप बिग्रिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति थप बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ । डब्ल्यूएचओ प्रमुख...

बिस्तृतमा

आदिकवि भाषिक एकताका अभियान्ताः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ऋषिमुनिहरुको तपोभूमि र ध्यान भूमि भएकाले नै विश्वमा ज्ञान भूमिका रुपमा प्रसिद्ध रहेको बताउनुभएको छ ।...

बिस्तृतमा

काठमाडौं उपत्यकामा ९ जना संक्रमित थपिए : नेपालमा कुल संक्रमित १६,९४५

काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा...

बिस्तृतमा

आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती...

बिस्तृतमा

भारत सरकारलाई ध्यानाकर्षण पत्र : नेपाल विरुद्ध आधारहीन र घृणा छर्ने सामग्री प्रसारण बन्दगर्न आग्रह

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर...

बिस्तृतमा

धितोपत्र बजार : नेप्सेमा नौ अङ्कको वृद्धि

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले...

बिस्तृतमा
पृष्ठांकन:«1...222223224225226227228...302»