मुख्य समाचार

बहुमतीय सरकार बनाउन प्रमका लागि दावी भएन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि...

बिस्तृतमा

उपत्यकामा निषेधाज्ञा जेष्ठ १३ गतेसम्म थप

राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरिएको छ । मङ्गलवार बसेको काठमाडौँ,...

बिस्तृतमा

बहुमतको सरकार गठन प्रक्रिया सुरुगर्न आह्‍वान

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्‍वान गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री...

बिस्तृतमा

सरकार माथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

मत विभाजनमा विपक्षमा १२४  मत, पक्षमा  ९३ मत र तटस्थमा १५ मत प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ...

बिस्तृतमा

‘वर्तमान सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो सम्पूर्ण ध्यान यति वेला कोरोना नियन्त्रणमा लगाइरहेको बताउनुभएको छ । नेपालको संविधानको धारा १००(१) अनुसार...

बिस्तृतमा

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि मतदान आज

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो...

बिस्तृतमा

थप ८,८५० जनामा कोरोना संक्रमण पुष्टि : ८८ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार  ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...

बिस्तृतमा

‘सहज पहुँचयुक्त न्याय प्रणाली स्थापना गर्न प्रतिबद्ध छु’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको...

बिस्तृतमा

कोभ्याक्स अन्तर्गत खोप छिटो उपलब्ध गराइदिन अनुरोध

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ ।...

बिस्तृतमा

परिवार नै संक्रमित भए सरकारले डोर टु डोर सेवा दिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिडको महामारीमा सरकार नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले पनि सरकारको...

बिस्तृतमा

कोरोनाविरुद्ध एक हुन राजनीतिक दलहरुलाई आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता गुरुङले...

बिस्तृतमा

उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म थप गर्ने निर्णय

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला...

बिस्तृतमा
पृष्ठांकन:«1...226227228229230231232...328»