नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु...
बिस्तृतमाधुलिखेलमा मृत्यु भएकी २९ वर्षीय महिलाको मृत्युको कारण कोरोना भाइरस (कोभिड १९) पोजेटिभ रहेको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...
बिस्तृतमानेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
बिस्तृतमापछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या...
बिस्तृतमासरकारको आगामी आर्थिक २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि आंशिक रुपमा काठमाडौं जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत...
बिस्तृतमाकोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूसंग छलफल...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुबै संसदको संयुक्त बैठमा प्रस्तुत गर्नु भएको छ...
बिस्तृतमापछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ...
बिस्तृतमासङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।...
बिस्तृतमा