मुख्य समाचार

कोरोनाले बन्द गरिएका गन्तव्यमा नियमित उडान हुने

कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान हुने भएको छ । सिंहदरबारमा आइतबार...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई...

बिस्तृतमा

अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो वाइडेन निर्वाचित

अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उमेद्वार जो वाइडन विजयी हुनु भएको छ । बीबीसीका अनुसार भर्खरै पेन्सेलभेनियामा वाइडनले जितेसँगै राष्ट्रपतिका लागि...

बिस्तृतमा

भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे स्वदेश फिर्ता

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...

बिस्तृतमा

प्रधानमन्त्रीसँग नरवणेको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।...

बिस्तृतमा

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी...

बिस्तृतमा

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर धकेल्नु हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स...

बिस्तृतमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । भारतीय वायु सेनाको विमानमार्फत केहिबेर अघिमात्र...

बिस्तृतमा

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका...

बिस्तृतमा

देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...

बिस्तृतमा

कार्तिक ७ गतेदेखी क्लिन फिड लागु

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले भोलि देखि विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को यही कार्तिक ४...

बिस्तृतमा
पृष्ठांकन:«1...243244245246247248249...328»