मुख्य समाचार

आपूर्ति व्यवस्थालाई सहज बनाउने गृहकाे निर्णय

गृह मन्त्रालयले ‘स्वःकर्फ्यु’ (लक डाउन) अवधिभर खाद्यलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । यस कार्यका लागि...

बिस्तृतमा

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका औषधी र उपकरण ३ दिनभित्र काठमाडौँ आउँने सरकारको भनाई

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ...

बिस्तृतमा

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९...

बिस्तृतमा

सबै नेपालीलाई आआफ्नै घरमा बस्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको...

बिस्तृतमा

नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिए : संक्रमितको संख्या ३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस...

बिस्तृतमा

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारवाट १० करोडको कोष स्थापना

प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउन १० करोड रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ ।...

बिस्तृतमा

कोरोना भाइरस संक्रमण विरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी

गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्न...

बिस्तृतमा

मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउन विश्व स्वास्थ्य संगठनको आपिल

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिदै मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउन आपिल गर्नुभएको छ...

बिस्तृतमा

‘लकडाउन’को पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले  गरेको ‘लकडाउन’को नीति प्रभावकारी देखिएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि सुरु भएर चैत...

बिस्तृतमा

नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला विश्वसनीय र चित्तबुझ्दो छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य...

बिस्तृतमा
पृष्ठांकन:«1...257258259260261262263...301»