आज १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा ‘समानताको पुस्ताः अन्त्य गरौ“ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका...
बिस्तृतमाचीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने...
बिस्तृतमामिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण...
बिस्तृतमासञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९)बाट सक्रमित नभएको जानकारी गराउनु भएको छ । सञ्चार...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालले आज एक विज्ञप्ती निकालेर प्रत्यारोपण गरिएको मिर्गौलाले...
बिस्तृतमानेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुनसँग आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताउनुभएको छ । प्रा.डा.ज्ञवालीकै नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक...
बिस्तृतमा