सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीलाई ५ जेठसम्म लम्ब्याएको छ । बन्दाबन्दीलाई लम्ब्याए पनि सरकारले...
बिस्तृतमा
सरकारले जारी बन्दाबन्दी (लकडाउन) आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्याय र समानतासहित मुलुकको समृद्ध खोज्ने बाटो नै नेपालको सन्दर्भमा आजको माक्र्सवाद भएको बताउनुभयो । प्रधानमन्त्री...
बिस्तृतमा
सिंहदरबरमा बसेको कोरोना नियन्त्रसम्बन्धी उच्च स्तरीय समितिको बैठकले जारी बन्दाबन्दी कोरोना रोकथामका लागि उपयुक्त भएको निश्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग...
बिस्तृतमानेपालगञ्जमा पछिल्लो पटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुभयो । सम्मेलनको...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताउनुभएको छ...
बिस्तृतमा
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
बिस्तृतमा
सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । थापाले सीमावर्ती...
बिस्तृतमा
सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा आज राष्ट्रपति भण्डारीले...
बिस्तृतमा
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ...
बिस्तृतमा