मुख्य समाचार

राष्ट्रपति बिद्यादेबी भण्डारी आज स्वदेश फकर्ने : टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ...

बिस्तृतमा

जापानका सम्राटको औपचारिक राजगद्दी आरोहण सम्पन्न(तस्बिर सहित)

टोकियो । जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गर्नुभएको छ ।उहाँका पिता अकिहितोले राजगद्दी परित्याग गर्नुभएपछि ५९ वर्षीय नारुहितो...

बिस्तृतमा

विप्लवको प्रस्तावमा सरकारको प्रतिक्रिया, ‘छद्मभेषी कुराको पछि लाग्दैनौँ’

माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका निम्ति अघि सारेको शर्तबारे टिप्पणी गर्दै सरकारले ‘छद्मभेषी कुराका पछि नलाग्ने’...

बिस्तृतमा

राष्ट्रपतिको जापान भ्रमण: भेट्न नपाएपछि नेपाली समुदाय खिन्न

राजकीय भ्रमणमा जापान पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न नपाएको भन्दै नेपाली समुदायका अगुवाहरूले खिन्नता व्यक्त गरेका छन्। सम्राट...

बिस्तृतमा

भारतीय राष्ट्रपतिलाई दिइएको नेपाल भ्रमणको निम्तो स्वीकार

जापान, कात्तिक ५ गते ।  जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति...

बिस्तृतमा

बैतडीमा डोजर आतङ्क : आक्रमणबाट आधा दर्जन घाइते, २ को अवस्था गम्भीर

५ कात्तिक, बैतडी । अंशबन्डा नमिलेकाले केही समय सडक निर्माण रोक्न माग गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकमा बासिन्दालाई...

बिस्तृतमा

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता : दुई देशबीचको सम्बन्ध बहुआयामिक बनाउने दृढता

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता...

बिस्तृतमा

नेविसंघ गठन : पार्टी गुटबीच रस्साकस्सी

काठमाडौं : ९ महिनादेखि खाली रहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको कसरतमा शीर्ष नेता जुटेका छन् ।...

बिस्तृतमा

नेकपामा ओली-दाहाल खट्पट : एक-अर्काका अभिव्यक्तिमाथि गर्न थाले टिप्पणी

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ।...

बिस्तृतमा

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, कात्तिक ४ गते । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मुख्य निर्वाचन...

बिस्तृतमा
पृष्ठांकन:«1...286287288289290291292...301»