मुख्य समाचार

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । वाशिङटन...

बिस्तृतमा

महरालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन...

बिस्तृतमा

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान जाने

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् । अजरवैजानमा हुने सम्मेलनमा भाग...

बिस्तृतमा

नेपाल र चीनबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १८ समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ। आइतबार काठमाडौँ होटल सोल्टीमा आयोजित विशेष समारोहमा...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान

नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् । सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी...

बिस्तृतमा

सीले पहिले प्रचण्डसँग र लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज (आइतबार) दुई देशीय वार्ता हुँदै छ। बिहान साढे ११ बजेतिर हुने...

बिस्तृतमा

नेपालमा जुनसुकै पार्टी शक्तिमा आए पनि हामीलाई फरक पर्दैन : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा जुनसुकै पार्टी शक्तिमा आए पनि दुई मुलुकबीचको सम्बन्धमा फरक नपर्ने बताएका छन्। नेपालको दुई दिने राजकीय...

बिस्तृतमा

दुई दिने नेपालको भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी आज अपरान्ह स्वदेश फर्कने

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति सीको सम्मानमा आयोजित राजकीय भोज (फोटो फिचर)

दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् । सी...

बिस्तृतमा

नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा...

बिस्तृतमा
पृष्ठांकन:«1...290291292293294295296297298299»