मुख्य समाचार

भूकम्प पश्चातको पुनर्निर्माण योजना स्वीकृत

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ को मनसुनजन्य विपत्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना...

बिस्तृतमा

माइक्रोसफ्टले भारतमा एआईमा तीन अर्ब लगानी गर्ने

अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर...

बिस्तृतमा

कृषि अनुदानसम्बन्धी विवरण आज सार्वजनिक गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत...

बिस्तृतमा

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको सालिकमा माल्यार्पण

राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको...

बिस्तृतमा

३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी नेपाल एकीकरण गर्ने राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम...

बिस्तृतमा

लस एन्जलस डढेलोमा पाँचको मृत्यु : १५०० घरमा क्षति

अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि...

बिस्तृतमा

निजी अस्पताल नवीकरण नगरी चलाए कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य नवीकरण गर्न परिपत्र गरेको छ । सञ्चालन...

बिस्तृतमा

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने  तीर्थस्थल पाथीभरा मन्दिरसहित ताप्लेजुङ जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको...

बिस्तृतमा

एफएनसीसीआई नास्ट बीच सहकार्यका लागि छलफल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि...

बिस्तृतमा

‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक योजना बैठकका लागि बेइजिङमा शीर्ष नेताहरूको बैठकमा ‘भ्रष्टाचार विरुद्धको पूर्ण युद्ध’...

बिस्तृतमा
पृष्ठांकन:«1234567...304»