मुख्य समाचार

‘यौन दुर्व्यवहारमा पीडितले बोली फेरे पनि अनुसन्धान रोक्न मिल्दैन’

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे पीडित भनिएकी महिलाले आफ्नो भनाइ फेरे पनि अनुसन्धान रोक्न नमिल्ने फौजदारी...

बिस्तृतमा

स्वीकृत भयो महराको राजीनामा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज (बुधबार) सभामुख महराको राजीनामा स्वीकृत गरेकी हुन्...

बिस्तृतमा

भारतका पूर्व विदेशमन्त्री सलमान खुर्सिद र विजेपी नेता शास्त्री नेपालमा

असोज १५, २०७६ चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत बाक्लिएको...

बिस्तृतमा

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अवधिभर गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने

बुधबार, असोज १५, २०७६ काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारी तीब्र पारेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ...

बिस्तृतमा

अभिनेत्री भुवन चन्ददेखि स्वस्तिमा खड्कासम्मलाई राष्ट्रिय नवदुर्गा सम्मान

काठमाण्डौको राष्ट्रिय नाँचघरमा आयोजित एक कार्यक्रममा नौ जना नेपाली चलचित्रका नायिकाहरुकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित गरिएको छ । रेजिना फिल्मस् र...

बिस्तृतमा

राष्ट्रको विकासका लागि हामी मगन्ते सोच बाट माथि उठ्नुपर्छ

३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । सन् १९९६ पछि चिनियाँ राष्ट्रपतिका रुपमा सी जिनपिङको नेपाल भ्रमण हुन लागेको हो...

बिस्तृतमा

कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क

बुधबार, असोज १५, २०७६ कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क गरिएको छ । अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई...

बिस्तृतमा

आजदेखि २६ सहरमा टेलिकमको फोरजी, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् फोरजी

असोज १५, २०७६ बुधबार काठमाण्डौ – नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी...

बिस्तृतमा

महरा प्रकरणमा नयाँ ट्वीस्ट: रोशनी शाहीले भनिन्- महराले दुर्व्यवहार गर्नुभएको छैन

काठमाडौँ । २४ घण्टाको समयान्तर बित्दानबिन्दै हाल राजीनामा दिएका सभामुखले बलात्कार गरेको भनी आरोप लगाउने पीडित भनिएकी रोशनी शाहीको सार्वजनिक भएको...

बिस्तृतमा

कृष्णबहादुर महराको राजनीतिक उचाइ क्षणभरमा ढल्यो !!!

यौन दुराचारको आरोप लागेपछि राजीनामा दिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा कम्युनिस्ट राजनीतिमा करिब चार दशकदेखि छन्। तर सानो कम्युनिस्ट पार्टीमा लागे...

बिस्तृतमा
पृष्ठांकन:«1...297298299300301302303304»