मुख्य समाचार

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ ।...

बिस्तृतमा

भगवान श्रीरामको पूजा गरी राम नवमी पर्व मनाइँदै

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य...

बिस्तृतमा

भारत सरकारद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

भारत सरकारले नेपालका वभिन्न जिल्लाहरुका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपाहार सरुप प्रदान गरेको छ । भारतीय...

बिस्तृतमा

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहर

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ।  देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा नव वर्ष २०८१ को शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्ष २०८१ सालको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।...

बिस्तृतमा

नयाँ वर्ष २०८१ शुरु : शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्ष २०८१ आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा पञ्चवर्षीय योजनाबारे शीर्ष राजनीतिक परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय...

बिस्तृतमा

ईद उल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह...

बिस्तृतमा

इलाम र बझाङमा उपनिर्वाचनको आचारसंहिता लागू

आजबाट उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन...

बिस्तृतमा
पृष्ठांकन:«1...37383940414243...300»