मुख्य समाचार

प्रधानमन्त्री दाहालद्वारा नव वर्ष २०८१ को शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्ष २०८१ सालको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।...

बिस्तृतमा

नयाँ वर्ष २०८१ शुरु : शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्ष २०८१ आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा पञ्चवर्षीय योजनाबारे शीर्ष राजनीतिक परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय...

बिस्तृतमा

ईद उल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह...

बिस्तृतमा

इलाम र बझाङमा उपनिर्वाचनको आचारसंहिता लागू

आजबाट उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन...

बिस्तृतमा

उपनिर्वाचनका उम्मेदवारहरुलाई आज चुनाव चिह्न दिइने

निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२...

बिस्तृतमा

आज घोडे जात्रा पर्व : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व-दक्षिणमा...

बिस्तृतमा

बढ्दो डढेलोले काठमाडौंको वायु प्रदूषण चिन्ताजनक

देशका विभिन्न स्थानका जंगलमा डढेलो सल्कने क्रम बढेसँगै काठमाडौं उपत्यका सहित विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ। वायुको...

बिस्तृतमा

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र...

बिस्तृतमा
पृष्ठांकन:«1...38394041424344...300»