मुख्य समाचार

आज रेडक्रस दिवस :‘मानवता जीवित राखौँ’ मुख्य नारा

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने...

बिस्तृतमा

आज मोहिनी एकादशी : दुःख र पापबाट मुक्तिका लागि व्रत गरिँदै

 दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले...

बिस्तृतमा

नेपाल-भारत सीमा र विमानस्थलमा निगरानी बढाइने

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र...

बिस्तृतमा

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु

भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती...

बिस्तृतमा

राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको...

बिस्तृतमा

प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय...

बिस्तृतमा

खोप पोषण र बाल स्वास्थ्य कार्यक्रमले बाल मृत्युदर घट्यो

सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले...

बिस्तृतमा

‘सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा...

बिस्तृतमा

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतका भेट

भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो।  प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि...

बिस्तृतमा

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट ९एटीएम० २०२५’मार्फत नेपालको...

बिस्तृतमा

कक्षा १२ को परीक्षा आज : देशभर एकसाथ सुरु गरिने

राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

बिस्तृतमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ । विश्व प्रेस...

बिस्तृतमा
पृष्ठांकन:«1...52535455565758...321»