मुख्य समाचार

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको...

बिस्तृतमा

राष्ट्रियसभा सदस्य निर्वाचन दल दर्ताको समय सकिँदै

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा...

बिस्तृतमा

जनताले अनुभव गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन...

बिस्तृतमा

काठमाडौंमा आजदेखि सुर्तिजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन...

बिस्तृतमा

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी विदा

लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी विदा दिने भएको छ । निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न...

बिस्तृतमा

मिटरब्याज सम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

सरकारले गत चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल...

बिस्तृतमा

आज नागमणि एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ...

बिस्तृतमा

बालाचतुर्दशी : पितृको सद्गतिको कामनामा शतबीज छरिँदै

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदै छ । आइतबार रातभर दीपदान गरी...

बिस्तृतमा

मानवअधिकारका प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील

प्रधानमन्त्री पुष्पकमल दाहाल‍ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।...

बिस्तृतमा

राष्ट्रपतिद्वारा मानवअधिकार दिवसको शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...56575859606162...301»