मुख्य समाचार

प्रधानमन्त्री र थाइल्याण्डका राजदूतको शिष्टाचार भेट

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण...

बिस्तृतमा

कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णय

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट...

बिस्तृतमा

आज क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध...

बिस्तृतमा

एमसिसी अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति

अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । संयुक्त...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा विश्व पानी दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न...

बिस्तृतमा

मैत्रीपूर्ण खेलमा सिङ्गापुरविरूद्ध नेपालको ऐतिहासिक जित

नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ। सिङ्गापुर नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरमाथी १-०...

बिस्तृतमा

आज विश्व पानी दिवस ‘हिमनदी संरक्षण’ मूल नारा

‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको...

बिस्तृतमा

आर्थिक विकास तथा लगानी विस्तार विधेयकहरू पारित

आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप...

बिस्तृतमा

आजदेखि एसइई सुरु: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट...

बिस्तृतमा

आज खुसियाली दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २०...

बिस्तृतमा

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव चैत ७ गतेदेखि

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल...

बिस्तृतमा

नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त

मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी...

बिस्तृतमा
पृष्ठांकन:«1...57585960616263...319»