मुख्य समाचार

यमपञ्चकको दोस्रो दिन आज कुकर तिहार मनाइदै

यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।...

बिस्तृतमा

तिहार शुरु : भाइटीका कार्तिक २९ गते १० : ५१ बजे उत्तम

 प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी...

बिस्तृतमा

डा. नवराज लम्साललाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान...

बिस्तृतमा

युएई जलवायु सम्मेलनमा नेपालले सहभागिता जनाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । आगामी मङ्सिर...

बिस्तृतमा

मुद्रास्फीति नियन्त्रण गर्न अष्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्भ...

बिस्तृतमा

अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको...

बिस्तृतमा

प्रदूषण बढेपछि नयाँदिल्लीमा सवारी साधनमाथि रोक

 विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्...

बिस्तृतमा

भाइटीकाको साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ ।...

बिस्तृतमा

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने

 गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी...

बिस्तृतमा

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः आजदेखि लागु हुने भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...61626364656667...301»