आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’...
बिस्तृतमाकाठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बि.एल.एस.) कार्यशाला सम्पन्न भएको छ । इमर्जेन्सि मेडिसिनका डि.एम....
बिस्तृतमाइजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ...
बिस्तृतमाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय...
बिस्तृतमानेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।...
बिस्तृतमातीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । हाङझाउ...
बिस्तृतमासरकारले चाडपर्व लक्षित सस्तो पसल आजदेखि सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी...
बिस्तृतमाइजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले...
बिस्तृतमानेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका...
बिस्तृतमादसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय...
बिस्तृतमा