सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।...
बिस्तृतमानेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७...
बिस्तृतमाजनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ...
बिस्तृतमाविश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको,...
बिस्तृतमायस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिक क्याटालिन क्यारिको र ड्रिउ वेइजम्यानलाई प्रदान गरिने भएको छ। आरएनए वा डीएनएमा हुने...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्रा.डा....
बिस्तृतमानेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच शनिबार भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको...
बिस्तृतमासरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको...
बिस्तृतमा