संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २९) सोमबारदेखि अजरबैजानको बाकुमा सुरु भएको छ । अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोतमन्त्री मुक्तार बावयबलाई...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ...
बिस्तृतमायुनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन...
बिस्तृतमाफेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाका प्रधानमन्त्रीको भनाई ।...
बिस्तृतमाउदाउँदो सूर्यलाई अर्घ्य दिँएपछि लोक आस्थाको महापर्व छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो...
बिस्तृतमाआज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस विभिन्न कार्यक्रमहरु गरी मनाईँदैछ । विश्व रेडियोग्राफी दिवसको यस बर्षको नारा “Radiographers: Seeing the...
बिस्तृतमाजलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ । अजरबैजानको बाकुमा आयोजना...
बिस्तृतमाछठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना...
बिस्तृतमातीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन...
बिस्तृतमा