मुख्य समाचार

आज उदाउँदो सूर्यलाई अर्घ्य दिई महापर्व छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँएपछि लोक आस्थाको महापर्व छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो...

बिस्तृतमा

आज विश्व रेडियोग्राफी दिवस सचेतना सहित मनाईँदै

आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस विभिन्न कार्यक्रमहरु गरी मनाईँदैछ ।  विश्व रेडियोग्राफी दिवसको यस बर्षको नारा “Radiographers: Seeing the...

बिस्तृतमा

कोप-२९ मा राष्ट्रपति पौडेल सहितको प्रतिनिधिमण्डल

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ । अजरबैजानको बाकुमा आयोजना...

बिस्तृतमा

छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना...

बिस्तृतमा

पाटनमा ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन...

बिस्तृतमा

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज ‘खरना’

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार...

बिस्तृतमा

मिथिलाञ्चलमा प्रेमको प्रतीक ‘सामा चकेवा’ पर्व सुरु

मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि...

बिस्तृतमा

लोक आस्थाको पर्व छठ आजदेखि विधिपूर्वक सुरु

लोक आस्थाको पर्व छठ आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधिबाट मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी,...

बिस्तृतमा

अमेरिकामा ४७ औँ राष्ट्रपति चयन गर्न आज मतदातान

डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट  डोनाल्ड ट्रम्प मैदानमा विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन आज मङ्गलबार सम्पन्न...

बिस्तृतमा

तिहार सकिए पनि सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

सरकारले आज पनि तिहारको बिदा दिएको छ। भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ। हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ।...

बिस्तृतमा

आज भाइटीका : उत्तम साइत बिहान ११ः३७ बजे

तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...

बिस्तृतमा

आज कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ

 नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका...

बिस्तृतमा
पृष्ठांकन:«1...83848586878889...328»