Photo Slide

विश्व शान्तिका लागि ‘म्युजिक फर पिस’

विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘म्युजिक फर पिस’ कार्यक्रम आयोजना गरिएको छ ।  ‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा शुक्रबार...

बिस्तृतमा

आज बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको...

बिस्तृतमा

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा सुरु

रातो मछिन्द्रनाथको जात्रा आज मंगलबार देखि सुरु हुने भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा...

बिस्तृतमा

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह

तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण...

बिस्तृतमा

नयाँ वर्ष २०८३ शुभकामना सहित हर्षोल्लासपूर्वक मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज...

बिस्तृतमा

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय अभियान टोली

आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण)...

बिस्तृतमा

पाकिस्तानको इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु

मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् । फार्स र तस्निम समाचार संस्थाले इरानी...

बिस्तृतमा

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड

प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड...

बिस्तृतमा

चलचित्र ‘लालीबजार’को पोस्टरमा स्वस्तिमा र विशाल

चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेतृ स्वस्तिमा खड्कासँगै अभिनेता विशाल देवकोटा देखिनुभएको छ । नेपालको रङ्गमञ्चमा...

बिस्तृतमा

पोखरामा २१ औँ प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु : ७ राष्ट्रका ९० पाइलट सहभागी

पर्यटकीय नगरी पोखरामा  २१ औँ संस्करणको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु सो...

बिस्तृतमा

प्रधानमन्त्री साहले लिनुभयो पद तथा गोपनीयताको शपथ

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा...

बिस्तृतमा

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिनुभयो  । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ...

बिस्तृतमा
पृष्ठांकन:«1234567...13»