राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

बिस्तृतमा

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध

सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ । सरकारमा सहभागी...

बिस्तृतमा

माओवादी उपाध्यक्ष महरा पक्राउ : स्वास्थ्यका कारण अस्पतालमा

४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश सुन तस्करीमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा...

बिस्तृतमा

निर्वाचन आयोगद्वारा २० दललाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा...

बिस्तृतमा

प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र...

बिस्तृतमा

प्रधानमन्त्रीले प्रतिनिसभामा आज विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक...

बिस्तृतमा

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित...

बिस्तृतमा

इलाम २ को उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टी...

बिस्तृतमा

तीनवटा प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्ने निर्णय

मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश...

बिस्तृतमा

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च:मतीमा दिउँसो १२ बजे बस्न लागेको हो । राष्ट्रिय...

बिस्तृतमा
पृष्ठांकन:«1...78910111213...93»