उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ...
बिस्तृतमाराष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका...
बिस्तृतमानेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को...
बिस्तृतमातनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा...
बिस्तृतमाप्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति...
बिस्तृतमाप्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना सकिएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले...
बिस्तृतमातनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज...
बिस्तृतमापूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वामपन्थी दलहरू सहकार्य र एकता गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टी दिवसको...
बिस्तृतमानेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्। २००६ वैशाख १० गते तद्नुरुप...
बिस्तृतमानेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा...
बिस्तृतमा