राजनीति

आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक...

बिस्तृतमा

संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि

संविधान सभाका अध्यक्ष  सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ऐतिहासिक संविधान सभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान...

बिस्तृतमा

‘बिपीले समय नपाउँदा समाजवादलाई व्यावहारिक रुपमा उतार्न पाउनुभएन’

नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोस्रो...

बिस्तृतमा

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति...

बिस्तृतमा

आज ११०औँ बिपी जयन्ती विविध कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उहाँले पुर्याउनुभएको...

बिस्तृतमा

एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले कोशी प्रदेशका हालका मुख्य मन्त्री उद्धव थापालाई पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई...

बिस्तृतमा

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारका...

बिस्तृतमा

विश्वासको मत विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज

सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सोमवार समय अभावका कारण हेर्दाहेर्दैमा रहेकाले...

बिस्तृतमा

केही नेपाल ऐन संशोधन विधेयक २०८० स्वीकृत

प्रतिनिधि सभाको बैठकले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।...

बिस्तृतमा

‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान आजदेखि

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट...

बिस्तृतमा

नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभाग प्रमुख मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गर्नुभएको छ । उहाँले कांग्रेस केन्द्रीय...

बिस्तृतमा

प्रतिनिधि सभाका सबै समिति सभापति निर्विरोध निर्वाचित

प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद...

बिस्तृतमा
पृष्ठांकन:«1...21222324252627...89»