प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो,...
बिस्तृतमाकाठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र...
बिस्तृतमाप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा...
बिस्तृतमा~भिमप्रसाद अधिकारी १.सारांशः पाँच वर्षअघि ने क पा एमाले र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मायोवादीले नेपालको संसदीय राजनीतिको इतिहासमा पहिलो पटक...
बिस्तृतमानेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ। नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा...
बिस्तृतमानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको अभियान हाँक्न सक्ने र मेचीदेखि महाकालीसम्म एउटै गन्तव्य, एउटै, नीति र कार्यक्रम बोकेर...
बिस्तृतमामुलुकको राजनीतिमा भ्रष्टीकरण मौलाएको टीकाटिप्पणी बढ्दै गएको छ । चुनावका बेला पैसावाल नेताहरुको बोलवाला प्रस्टै देखिन्छ । यस्तो प्रवृत्तिले विकृति बढाउँदै लगे पनि...
बिस्तृतमापाँच वर्षभित्र जिडीपी रु एक सय खर्ब बराबर पुर्याउने दाबी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।...
बिस्तृतमाराष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई...
बिस्तृतमा