राजनीति

मन्त्रीमण्डल पुनर्गठन : समाजवादीका मन्त्रीहरु फेरिए

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेपछि...

बिस्तृतमा

मतदाता नामावली दर्ता विवरण अब अनलाइनबाटै

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले...

बिस्तृतमा

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव...

बिस्तृतमा

‘महानगर प्रमुख होइन, जनसेवक भएर काम गर्न चाहन्छुुु’

धेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय...

बिस्तृतमा

‘समृद्ध भरतपुरकालागि समन्वयात्मक ढङ्गबाट काम गर्न‍ेछु’

 स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व...

बिस्तृतमा

पहिचान देखिने काम गर्न माओवादी अध्यक्षको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा...

बिस्तृतमा

कामपाका नवनिर्वाचित प्रतिनिधिले आज पदबहाली गर्ने

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र...

बिस्तृतमा

‘काठमाडौँ महानगरवासीको विश्वासलाई घट्न दिने छैन’

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका...

बिस्तृतमा

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ । वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली...

बिस्तृतमा

निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो- अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...30313233343536...93»