राजनीति

राप्रपाबाट अलग भएको पूर्वअध्यक्ष कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। मङ्गलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका...

बिस्तृतमा

नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाश शरण महत

सत्तारुढ दल नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाश शरण महत नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सोमवार महतलाई पार्टीको...

बिस्तृतमा

स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको...

बिस्तृतमा

एमसीसी अघि बढाउन सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य, अमेरिकासँग गरिने एमसिसी परियोजना सम्झौता लगायतका समसामयिक राजनीतिका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

बिस्तृतमा

प्रधानमन्त्री देउवा, ओली र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सुरु भएको...

बिस्तृतमा

ज्येष्ठ मसान्तभित्र स्थानीय निर्वाचन गर्न सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस प्रक्रिया समेत अगाडि बढाउन सुझाव दिएको सञ्चार तथा सूचना...

बिस्तृतमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक

सहभागी भएका ४३ मध्ये १९ उम्मेदवार विजयी बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

१२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घण्टा अगावै मौन अवधि सुरु भएको छ । निर्वाचन...

बिस्तृतमा

स्थानीय तहको चुनाव धकेल्ने निर्णय अस्वीकार्यः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने कुनै पनि निर्णय आफूहरुलाई स्वीकार्य नहुने बताउनु भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...35363738394041...93»