राजनीति

माओवादी केन्द्रको जनपरिचालनको जिम्मा प्रचण्डलाई

 नेकपा (माओवादी) केन्द्रले कोरोना महामारीको तेस्रो लहर कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने भएको छ ।...

बिस्तृतमा

कोरोना बढेपछि एमालेका सबै कार्यक्रम स्थगित

कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम...

बिस्तृतमा

प्रदेश २ को नाम मधेश प्रदेश : स्थायी राजधानी जनकपुरधाम

प्रदेश नंं २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ ।  प्रदेशसभामा राजधानीको विषयमा आज सम्पन्न भएको...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारको नामावली प्रकाशन

 निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका...

बिस्तृतमा

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।...

बिस्तृतमा

काँग्रेस सभापति देउवाद्वारा १० नेता केन्द्रीय सदस्यमा मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको...

बिस्तृतमा

काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली काँग्रेसलाई शुभेच्छा प्रकट गर्ने...

बिस्तृतमा

कांग्रेसको १४ औं महाधिवेनमा सबै पदको मतगणना सकियो

 नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको सबै पदको मतगणना सम्पन्न भएको छ ।पछिल्लो मतपरिणामअनुसार केन्द्रीय सदस्य खस आर्य (महिला) छ पदमा...

बिस्तृतमा

पार्टीका कामहरु प्रभावकारी बनाउन एमालेको निर्देशन

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै...

बिस्तृतमा
पृष्ठांकन:«1...36373839404142...93»