प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई...
बिस्तृतमाराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमागर्ने निर्णय गरेको...
बिस्तृतमाराष्ट्रपति बिदादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशनको आज राती १२ बजेदेखि अन्त्य गर्नुभएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले...
बिस्तृतमानेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि २६ गते काठमाडौँमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको...
बिस्तृतमाप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङि्सर महिना भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको...
बिस्तृतमानेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका...
बिस्तृतमानेकपा एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा...
बिस्तृतमानेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को...
बिस्तृतमाजनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्पसहित नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आइतबार...
बिस्तृतमा