प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । निर्धारित समयभन्दा केही ढिलो सुरु भएको विधान...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने र फिर्ता लिने सरकारका दुवै निर्णय...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७८/६/११ को...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असोज ८ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले...
बिस्तृतमानेकपा एमालेको केन्द्रीय समितिको जारी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको...
बिस्तृतमानेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ५२ जिल्लाका गाउँ तथा नगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । पूर्व निर्धारित...
बिस्तृतमाप्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि प्रस्तुत तीन...
बिस्तृतमाप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ/नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी...
बिस्तृतमानेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हँुदैछ । काँग्रेसले हालसम्म ६४...
बिस्तृतमानेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो...
बिस्तृतमा