प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणमा युवाहरू चेतनशील भई सङ्गठित हुनु आग्रह गर्नुभएको छ ।...
बिस्तृतमासर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र...
बिस्तृतमानेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले काम थालेको छ। कांंग्रेस केन्द्रीय कार्यसमितिको ६ फागुनमा बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा...
बिस्तृतमाएक महिनाभन्दा लामो समयपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको बहस सम्भवतः शुक्रबार सकिँदैछ । शुक्रबार एमिकस क्युरीका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता...
बिस्तृतमानेपाली कांग्रेसको पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ । कांग्रेस...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा आफ्नो जवाफ प्रस्तुत गर्नुभएको छ । बिहीबार बिहान सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री लिखित जवाफ...
बिस्तृतमानेपाली कांग्रेसमा २०७८ भदौमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने...
बिस्तृतमानेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला...
बिस्तृतमानेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको छ । सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि...
बिस्तृतमा