प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेदैमा शुक्रबारकालागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक तर्फकै कानुन व्यवसायीहरूको...
बिस्तृतमाप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक स्थिरताका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । नेपाल ट्रेड...
बिस्तृतमानिर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै खेमालाई छलफलका लागि बोलाएको छ । आयोगले भोली (शुक्रबार) बिहान साढे ११ बजे केपी शर्मा...
बिस्तृतमानेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते...
बिस्तृतमाप्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेर्दैमा राखेर मङ्गलवारका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गते देखिको...
बिस्तृतमानिर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आयोगको आज बसेको बैठकले...
बिस्तृतमाप्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि संबैधानिक इजलासमा बहस जारी छ । अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार ढाल्ने क्रियाकलाप हुन थाले पछि प्रतिनिधि सभा विघटन गरिएको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीसँग जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार पूर्व कमाण्डरहरुले भेटगरी प्रधानमन्त्रीसँग...
बिस्तृतमाप्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा विरोध सभा गरेको छ । सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल...
बिस्तृतमा