नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको...
बिस्तृतमानेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप...
बिस्तृतमानेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण...
बिस्तृतमानेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष भएको बताउनुभएको छ । नेता गणेशमान सिंहको...
बिस्तृतमानेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताउनुभएको छ ।...
बिस्तृतमासत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आज राष्ट्रियसभा सदस्यमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । आज सिंहदरबारमा...
बिस्तृतमानेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई...
बिस्तृतमाआज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको...
बिस्तृतमासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पार्टीको एकता महाधिवेशन आगामी चैत्र २५ देखि ३० गतेसम्म काठमाण्डौमा आयोजना गर्ने...
बिस्तृतमासत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । बैठकमा अध्यक्षद्वयको प्रतिवेदन र आगामी महाधिवेशन लगाएतका विषयमा छलफल...
बिस्तृतमा