राजनीति

‘छानबिन समिति बनाए हुन्छ तर संसद्‌मा बोल्न पाउनुपर्छ’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति...

बिस्तृतमा

प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति नेपाली कांग्रेसको असन्तुष्टी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले...

बिस्तृतमा

राष्ट्रपतिलाई संयुक्त बैठकमा सम्बोधनका लागि अनुरोध

सरकारले जेठ १ गते मङ्गलवार दिनको तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ...

बिस्तृतमा

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित...

बिस्तृतमा

संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को...

बिस्तृतमा

सभामुख घिमिरे र शीर्ष नेताहरुबीच छलफल

संघीय संसद्को आगामी अधिवेशन विना अवरोध सहज रुपमा अगाडी बढाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच छलफल भएको...

बिस्तृतमा

‘एक एक मतको उच्च सम्मान गर्दै काम गर्ने छु’

 इलाम क्षेत्र २ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले जनताको एक एक मतको उच्च सम्मान गर्दै काम गर्ने बताउनुभएको...

बिस्तृतमा

बझाङमा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ बझाङ प्रदेशसभा-१ मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी...

बिस्तृतमा

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी इलाम – २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ ।...

बिस्तृतमा

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो...

बिस्तृतमा
पृष्ठांकन:«1...567891011...93»