प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।...
बिस्तृतमाचर्चित भिडियो कन्फ्रेन्सिङ एप जुमले कोरोना भाइरसले निम्त्याएको संकटको अवस्थामा आफ्नो मुनाफा दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । कोरोना भाइरसको विश्वव्यापी...
बिस्तृतमारगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को...
बिस्तृतमावीरगन्जको कोभिड असपतालमा अब संक्रमितहरुका लागि आजबाट खाना र औषधी पुर्याउने जिम्मा सिस्टर रोबोटलाई दिईएको छ । सानो पाईला गैरसरकारी संस्था...
बिस्तृतमाकुनै समयको वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर...
बिस्तृतमाभिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।...
बिस्तृतमामायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड-१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा...
बिस्तृतमाआइफोन तथा आइप्याडमा कुनै पनि मोबाइल एप हाल्ने एकमात्र बाटो भनेको एप्पलको एप स्टोर नै हो । यदि कसैले निर्माण गरेर...
बिस्तृतमादक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ आफ्ना पाँचवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । भर्चुअल पत्रकार सम्मेलनमार्फत् सामसुङले आफ्नो ग्यालेक्सी नोट सिरिजको...
बिस्तृतमाअमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो...
बिस्तृतमाअन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि...
बिस्तृतमाचीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको...
बिस्तृतमा