काठमाडौँ, कात्तिक ६ गते । सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी...
बिस्तृतमाकाभ्रे । नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन् । पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ ।...
बिस्तृतमाकाठमाण्डौ । अमेरिका नेपालीको मात्रै होइन, विश्वभरका नागरिक जान चाहने देश । हरेक वर्षजस्तै यसपटक पनि अमेरिकाले डिभीमार्फत आफ्नो देशमा आउन...
बिस्तृतमाशोभा शर्मा नेपालको संविधान र त्यसपछि बनेका कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेका छन् । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा) का लागि कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको बताएका छन्।...
बिस्तृतमासासूबुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैभरी मिलेर बस्न नसक्ने सम्बन्धको रूपमा लिइन्छ । सासू कहिले आमा हुँदैनन् र बुहारी...
बिस्तृतमागणेश प्रसाँई –मेयर, हरिवन नगरपालिका मुस्कान सहितको सेवा : सर्लाही , हरिवन नगरपालिकाले नारा हो यो । जनतालाई सेवा दिँदा झर्कोफर्को...
बिस्तृतमाउच्च अदालत पाटनको हेटौंडा इजलासले टिभी प्रस्तोता रवि लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ। यसअघि चितवन जिल्ला अदालतले...
बिस्तृतमाललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी कानुन विपरित किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा ५ जनालाई आज...
बिस्तृतमापूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जंगलमा जंगली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ। दैनिक हजारौँ सवारीसाधन हिड्डुुल...
बिस्तृतमा