बिशेष रिपोर्ट र फिचर

कोरोना परीक्षणको दायरा बढाइँदै : स्वास्थ्य सचिव

सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

बिस्तृतमा

‘लकडाउन सरकारलाई होइन,जनताको जीवनका लागि’ : प्रधानमन्त्री ओली (विशेष अन्तर्वार्ता भिडियो सहित)

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल...

बिस्तृतमा

जहाँ स्थानीय श्रोत र साधनबाट कोरोनाविरुद्ध लड्ने हतियार तयार गरिन्छ

त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् ।...

बिस्तृतमा

प्रधानमन्त्रीको ठाडो आदेशमा सम्झौता रद्द भएको खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द भएको खुलेको छ । प्रधानमन्त्रीका एक विश्वासपात्रले...

बिस्तृतमा

कोरोना संक्रमणको भय र भ्रम चिर्ने प्रयाश : प्रा.डा.कमल कोइराला

मानौं कोरोना भनेको घर बाहिर जहाँतहीँ हुन्छ । संक्रमण भईहाल्यो भने ज्यान गईहाल्छ भनेर जसरी हल्ला भइराखेको छ । अमेरिकाको राट्रपति...

बिस्तृतमा

कोभिड-१९ को परिक्षण कसरी गरिन्छ? ‘थ्री टि’ के-के हुन् ?

दीपक अधिकारी/साउथ एसिया चेक झण्डै एक शताब्दी अघि लाखौँको मृत्युको कारण बनेको स्पेनिस फ्लु पछिको सबैभन्दा ठूलो महामारी मानिएको कोभिड–१९ को...

बिस्तृतमा

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कोरोनाका शंकास्पद बिरामीलाई बिशेष ब्यवस्था ।

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष उपचार ब्यवस्था गरेको छ । अस्पतालले गरेको बिशेष...

बिस्तृतमा

कोरोना माहामारी, ‘लक-डाउन’, हाम्रो चिन्ता र मानसिक स्वास्थ्य : प्रा.डा.पुष्प प्रसाद शर्मा

हामीहरु अहिले बिशेष परिस्थितिबाट गुज्रिरहेका छौं। यो (कोभिड-१९) कोरोना भाईरसको माहामारीका कारण अहिले बिश्व जनमानस आक्रान्त छ। यो बिश्वभर द्रुत गतिमा...

बिस्तृतमा

कोरोना महामारीसंगै चर्चामा आएका शब्दवाली : सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन, आइसोलेसन, लकडाउन र कर्फ्यु

कोरोना भाइरस (कोभिड–१९)को महामारीको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि लकडाउन गरेको छ । लकडाउनसँगै कोरोना महामारीले केही शब्दहरु चर्चित भएका...

बिस्तृतमा

बैंकको जागिर छाडेर मीन बहादुर गुरुङ कसरी बने भाटभेटनीका मालिक ?

नेपाल बैंकको जागीर छाडेर चौबीस वर्षअघि सानो ब्यापारमा लागेका मीनबहादुर गुरुङ कसरी नेपालको सुपर मार्केटको ब्यवसायका अग्रणी बने ? उनको ब्यापार...

बिस्तृतमा
पृष्ठांकन:«1...19202122232425...32»