खेलकुद

चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन

चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा...

बिस्तृतमा

पारस खडका आईसीसीको दशक पुरस्कारको मनोनयनमा

नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा...

बिस्तृतमा

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

पाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्‍याउन खेलकूद गतिविधि स्थगन...

बिस्तृतमा

क्यानले १० गतेदेखी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने

नेपाल क्रिकेट संघले यहि १० गतेबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने बताएको छ । त्यसको दुई दिन अगाडी अर्थात ८ गते खेलाडीको...

बिस्तृतमा

सन्दीप लामिछाने बिग ब्यास लिगका लागि होबर्ट हुरिकेन्ससँग अनुबन्धित

नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले...

बिस्तृतमा

नेपाली क्रिकेटको एकदिवसीय मान्यताको अवधि थपियो

 नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थपिने बताउनुभएको छ । क्यानको वार्षिक साधारण...

बिस्तृतमा

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । पहिलो खेला कात्तिक २८ गते...

बिस्तृतमा

नेपाल बंगलादेशसँगको दोस्रो खेल जित्नै पर्ने दबावमा

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मुजिव बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत अन्तिम खेल खेल्दै छ । यो खेल नेपाली समय...

बिस्तृतमा

राष्ट्रिय फुटबल टिमलाई नेपाली दूतावासमा स्वागत

नेपाली राष्ट्रिय फुटबल टिमलाई बंगलादेशमा रहेको नेपाली राजदूतावासले स्वागत गरेको छ । मुजिव वर्सो फिफा इन्टरनेशनल सिरिज खेल्न आएको नेपाली टिमका...

बिस्तृतमा

बङ्गलादेशसँगकाे मैत्रीपुर्ण खेलमा नेपाल २-० ले पराजित

बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल दुई शुन्य गोलले पराजित भएको छ । कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपालले निकै...

बिस्तृतमा
पृष्ठांकन:«1...99100101102103104105...146»