जर्मन क्लव बायर लिभरकुसेनलाई हराउँदै इटालीयन क्लव इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले...
बिस्तृतमाफिफा विश्वकप छनोटको तयारीका लागि क्याम्पमा बोलाएका खेलाडीको पहिलो चरणमा अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना परिक्षण गरेको छ । आज...
बिस्तृतमाराष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने फुटबल खेलाडीको कोरोना प्रशिक्षण आज हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेलका...
बिस्तृतमाअर्को वर्ष धकेलिएको टोकियो ओलम्पिक नहुने सम्भावना उच्च बनिरहेको छ । महामारीको प्रभाव यस्तै रहे सन् २०२१ को जुलाईमा ओलम्पिक गर्न...
बिस्तृतमाक्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ...
बिस्तृतमायूएफा यूरोपा लिगअन्तर्गत गएराति ४ खेलहरू भएका छन् । अन्तिम १६ अन्तर्गतका खेलहरूमा स्पेनिश क्लब सेभिलाले इटालियन क्लब रोमालाई शून्यका विरुद्ध...
बिस्तृतमाकोरोना भाइरसका कारण करिव चार महिना अन्तराष्ट्रिय क्रिकेट ठप्प जस्तै बन्यो । यो विचमा आइसीसीले नयाँ बरियता पनि सार्वजनिक गरेन ।...
बिस्तृतमायुरोपा लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान पुगेका छन् । अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन लास्कलाई एक विरुद्ध...
बिस्तृतमायूएफा यूरोपा लिग आजबाट शुरू हुँदैछ। यूरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले आयोजना गर्ने लिग कोरोनाभाइस महामारीका कारण पाँच महिना पछाडि धकेलिएको...
बिस्तृतमाकाठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पाएका छन्। जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई...
बिस्तृतमा