खेलकुद

सहिद स्मारक लिग : फ्रेण्ड्सको पहिलो जित, सरस्वतीलाई पहिलो अंक

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबमाथि फ्रेण्ड्सले जित हात पारेको छ। फ्रेण्ड्सले आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारलाई १-० ले...

बिस्तृतमा

जितसँगै आर्मी तालिकाको शिर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबमाथि जित हात पार्दै त्रिभुवन आर्मी क्लब अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न...

बिस्तृतमा

शहीद स्मारक लिगमा फ्रेण्ड्स र हिमालयन शेर्पाले बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित...

बिस्तृतमा

सन्तोष साहुखल फुटबल लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

आफूले प्रहार गरेको बलले जाली छोए पछि सन्तोष साहुखल मुसुक्क मुस्काए। दशरथ रंगशाला मैदानमा एकैछिन कुदे। सहयात्रीहरुको बधाई स्वीकारे। बस्, यतिमै...

बिस्तृतमा

क्रिकेट मैदानमा सन्दीप लामिछानेद्वारा नेपाल भ्रमण वर्षको प्रचार

अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्रतियोगिताहरुमा सन्दीप लामिछाने अनिवार्य सदस्य बनिसकेका छन् । सन्दीप अहिले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन...

बिस्तृतमा

डिभिजन दुई क्रिकेटका खेलहरु त्रिवि क्रिकेट रङ्गशालामा हुने

नेपाल क्रिकेट संघले कार्यालय स्थापना गर्न जिल्ला र प्रदेशका लागि बजेट विनियोजन गरेको छ । जिल्लालाई एक एक लाख र प्रदेशलाई...

बिस्तृतमा

सहिद स्मारक ए डिभिजन लिग : एपीएफको पहिलो जित

नेपाल एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो खेल जितेको छ । एपीएफले सरस्वती क्लबलाई २–१ ले हराएको हो ।...

बिस्तृतमा

पोखरा प्रिमियर लिगको उपाधि चितवनले जित्यो

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २०३ रनको...

बिस्तृतमा

पीपीएल: बुटवललाई हराउँदै विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने

ट्वान्टी– २० क्रिकेटमा १९औं ओभर महत्वपूर्ण हुन्छ। आज विराटनगरविरुद्ध बुटवललाई जित्नका लागि १२ बलमा २६ रन आवश्यक थियो। तर जितेन्द्र मुखियाले...

बिस्तृतमा

सूर्य नेपाल गल्फ टुर सोमबार शुरु हुँने

गोकर्ण गल्फ क्लबको कोर्समा सोमबार सूर्य नेपाल सेन्ट्रल ओपनको टिअफसँगै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु हुने भएको छ। चार...

बिस्तृतमा
पृष्ठांकन:«1...129130131132133134135...147»