खेलकुद

त्रिभुवन आर्मी क्लव अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाईनलमा : पाहुना टोली मोलवे एफसी असाम २-0 ले पराजित

कात्तिक २० गते । झापाको बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लव सेमिफाईनमा प्रवेश गरेको छ ।...

बिस्तृतमा

राष्ट्रिय महिला भलिबल टोलीको घोषणा : अरुणा शाहीले कप्तानी गर्ने

नेपाल भलिबल संघले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला...

बिस्तृतमा

एमसीसीसँग नेपाल ३८ रनले पराजित

नेपाल भ्रमणमा रहेको इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग नेपाली यू–१९ क्रिकेट टिम पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा...

बिस्तृतमा

एमसिसीसँग हार्‍यो नेपाली यु–१९ टोली

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले आइतबार कीर्तिपुर भएको खेलमा नेपालको यु–१९ राष्ट्रिय टिमलाई ३८ रनले पराजित गरेको छ। एमसिसीले...

बिस्तृतमा

एसिसी इमर्जिंङ टिम्स कपमा नेपाल र भारत एउटै समूहमा : नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्ने

फाइल तस्बिर नेपालले एसिसी इमर्जिंङ टिम्स एसिया कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले आगामी कात्तिक २८...

बिस्तृतमा

एमसीसी विरुद्धको सिरिजका लागि नेपालको तीन राष्ट्रिय टिम घोषणा : पारस खड्का एक टिममा मात्र

फाइल तस्बिर। विश्व क्रिकेटको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको सिरिजका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ। नेपाल क्रिकेट संघ...

बिस्तृतमा

हाम्रो पूर्वाञ्चल गोल्डकप शनिबारदेखि

कात्तिक १६ गते सुरु हुने अन्नपूर्ण हाम्रो गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामकले प्रतिस्पर्धा गर्ने भएका छन् । विर्तामोडस्थित डोमलाल...

बिस्तृतमा

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा अस्ट्रेलिया विजयी : वार्नरको शतकमा १३४ रनको फराकिलो अन्तरसहित जित

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा घरेलु टिम अस्ट्रेलिया विजयी भएको छ। अस्ट्रेलियाले ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरको शतकमा श्रीलंकालाई आइतबार १३४ रनको फराकिलो...

बिस्तृतमा

विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि पुलिसले जित्यो : घरेलु टोली चितवन ११ टाई–ब्रेकरका आधारमा पराजित

विभागीय टिम नेपाल पुलिस क्लबले जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा...

बिस्तृतमा

१३औं सागको तयारी : कराते टोली आज मलेसिया र बंगलादेश जाँदै

दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली भाेलि, १० कात्तिकमा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ।...

बिस्तृतमा
पृष्ठांकन:«1...136137138139140141142143144145146»