नेपालले आफ्नो पहिलो खेल आज राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा...
बिस्तृतमाआईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, बिहान ६ :०० बजे...
बिस्तृतमासरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को...
बिस्तृतमाकोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक...
बिस्तृतमाकोलकाता तेस्रो र अस्ट्रेलियन अलराउन्डर प्याट कमिन्सको कप्तानीमा हैदराबाद दोस्रोपटक उपाधि जित्ने योजनामा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को फाइनल खेल...
बिस्तृतमानेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कराते महासङ्घको एकेडेमीमा...
बिस्तृतमानेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।...
बिस्तृतमाराष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन–२०२६...
बिस्तृतमापारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ । पूर्वी एसियामा पहिलो पटक आयोजना भएको र...
बिस्तृतमाविभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
बिस्तृतमा